SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

कसरी पुग्ने पर्यटक लोभ्याउने ‘ठूली दह’ ?

त्रिवेणी (रुकुमपश्चिम) / मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।