SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०३:४४ PM · 1 मिनेट पढाइ

९५ प्रतिशत एआई प्रयोगका परियोजनाहरू असफल भएको अध्ययनको निष्कर्ष, जान्नुहोस् कारण

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बजार द्रुत गतिमा बढिरहेको छ। विश्वभरमा एनभिडिया, माइक्रोसफ्ट, एप्पल, गुगल, अमेजन र मेटा जस्ता ठूला कम्पनीहरूले एआईमा अर्बौं रुपैयाँ लगानी गरिरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर