SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०५:४० PM · 1 मिनेट पढाइ

एन्थ्रोपिकले सुल्झायो आफूमाथि अमेरिकी लेखकहरूले हालेको क्लास एक्शन मुद्दा

कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकले आफ्ना एआई प्रशिक्षणले अमेरिकी लेखकहरूको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै दायर गरिएको सामूहिक मुद्दा समाधान भएको मंगलबार अदालतमा दायर गरेको कागजातमार्फत जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर