SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

सेती नदीमा बगेर बालक बेपत्ता

केशवराज भट्टबैतडी, असार ३० गते । बैतडीको सिगास गाउँपालिका–५ लमबगरस्थित सेती नदीमा बगेर दुई वर्षीय बालक बेपत्ता भएका छन् ।