SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

काठमाडौँ, असार ३० गते ।सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लङ्घन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।