SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

देशभरका ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।