SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

फ्रान्स–स्पेन सेमिफाइनल भिडन्त: को पुग्ला विश्वकप फाइनलको यात्रामा?

यो खेलको सबैभन्दा आकर्षक पक्ष किलियन एमबाप्पे र लामिन यामालबीचको अप्रत्यक्ष प्रतिस्पर्धा हुनेछ