नेल लगाएर आएको हुँ, कसैको खुट्टामा तेल लगाएर आएको होइन : खगेन्द्र सुनार
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले अहिले बालेन शाहलाई मुर्दावाद भन्ने सांसदमा बालाई मुर्दावाद भन्ने दम छ ? भन्दै प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सुनारले तर आफूहरुसँग बालेन शाहलाई पनि मुर्दावाद भन्न सक्ने दम भएको दावी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
