SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

पहिरोले गलकोट-ताराखोला सडक अवरुद्व

रामकृष्ण बोहराबागलुङ, असार ३० गते । पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सडक अवरुद्व भएको छ ।