SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन

संसदका बैठकमा सांसदहरुले विपद्बारे प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन् ।