SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी

सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको बताए ।