सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ : रिमा विश्वकर्मा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
