SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

जेठमा भित्रियो २ खर्ब तीन अर्ब रेमिट्यान्स, दोहोर्याएर विदेश जाने बढे

काठमाडौँ / चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।