संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान
नारद कोहारतौलिहवा(कपिलबस्तु), असार ३० गते । जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
