SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

तनहुँमा १० हजार बढी बालबालिकालाई पूर्ण खोप

अमरराज नहर्कीतनहुँ, असार ३० गते । तनहुँ जिल्लाका १० हजार ९८१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।