SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

काठमाडौँ, असार ३० गते । प्रतिनिधिसभाका सांसदले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गर्नुभएको छ ।