SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई ‘श्री ८’ बनाएर प्रश्न गर्न नदिने प्रयास भयो: निश्कल राई (भिडिओ)

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक राईले सरकारले प्रधानमन्त्री साहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको दाबी गरे ।