SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता

नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा दाबी फस्र्यौट प्रक्रियालाई कानूनले तोकेको ६ महिनाको समयसीमाभित्र ल्याउने प्रतिबद्धता जनाएकी छन् ।