SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्न तीन वटै तहबाट स्रोत व्यवस्थापन हुन्छः मन्त्री पौडेल

उनले अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र सूचीकरणका लागि स्थानीय तहलाई सक्रिय बनाइने बताए ।