SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

सभामुखसँग रास्वपा सांसद सिंहको आग्रहः सबै दललाई एकजुट गराउन पहल गरियोस्

उनले राजनीतिक दलहरूबीचको आरोप–प्रत्यारोप र घोचपेचबाट मुलुकमा देखिएको संकट समाधान हुन नसक्ने बताए ।