विपद् पूर्वतयारी र सुरक्षित यातायात व्यवस्थाका लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको
