SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

ई–पासपोर्ट खरिद प्रकरणमा संसदीय समितिमा प्रक्रियागत बहस

काठमाडौँ, असार ३० गते । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा छलफल भएको छ।