एनजिएसलाई अन्तर्राष्ट्रिय उत्कृष्टता अवार्ड
ललितपुर, असार ३० गते । नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस)ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आइएसएसएमजिई सर्वोत्कृष्ट सदस्य संस्था अवार्ड–२०२६’ प्राप्त गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
