SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् । उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।