राज्य संरक्षित व्यक्तिहरुले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने काम गरे: सांसद मल्ल
गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्न सरकार संरक्षित व्यक्तिहरुले सडक जाम गर्ने, मिडिया तथा राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गर्ने काम गरेको दाबी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
