SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

विद्युतीय राहदानी खरिद प्रकरणः अदालतमा विचाराधीन मुद्दामा संसदीय समितिमा बहस

संघीय संसदको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका विषयमा छलफल भएको छ ।