अवरुद्ध सडक खुलाउने प्रयास जारी
काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् । त्यसमध्ये तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्याङ्कमा उल्लेख छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
