SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

नेपाल बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।