SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

मिडिया तर्साउन ‘पार्किङ आतंक’

काठमाडौं :आतंकित बनाउने उद्देश्यले सोमबार बिहान काठमाडौंका प्रमुख मूलधारका सञ्चारमाध्यमका कार्यालय अबरुद्ध हुने गरी एउटै समूहले गाडी पार्किङ गराएका छन्।सोमबार बिहान करिब ७ बजेदेखि नयाँबानेश्वरस्थित अनलाइनखबर डटकममा बा १२ च ८५४५, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनमा बा १० च १२५५ र तीनकुनेस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा बागमती प्रदेश ०१–०३४ च ८४८० को गाडी गेटै थुन्ने गरी पार्किङ गरिएएको थियो।