SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

उत्पादनमा आधारित अनुदानले किसान उत्साही

कमल खत्रीम्याग्दी (बेनी), असार ३० गते । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ ।