SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौँ, असार३० गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ ।