SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

फ्रान्समा डढेलो लगाएको अभियोगमा ५९ जना पक्राउ

एजेन्सी । फ्रान्सका विभिन्न स्थानमा लागेको डढेलोका घटनामा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाट ५९ जनालाई नियन्त्रणमा लिएको छ । फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले सोमवार यसबारे जानकारी दिएका हुन् ।