SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

वर्षासँगै मधेशमा गर्मी घट्यो, रोपाइँको चटारो बढ्यो

जनार्जन खत्रीसर्लाही, असार ३० गते । तीन दिनदेखि लगातार वर्षा भएपछि मधेश प्रदेशमा गर्मी घटेको छ। वर्षाका कारण तत्कालका लागि गर्मी कम हुँदा सर्वसाधारणले राहत महसुस गरेका छन्।