पाँच किलो मल लिन पाँच घण्टा लाइन
सुलीकोट समाचारदातासुलीकोट, असार ३० गते । गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
