SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

महोत्तरीका उखु किसानलाई २० करोड अनुदान

रवीन्द्र उप्रेतीबर्दिबास, असार ३० गते । सरकारले चालु आर्थिक वर्षभित्रै महोत्तरीका उखु किसानको खातामा २० करोड रुपियाँभन्दा बढी अनुदान रकम निकासा गरेको छ।