SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:३० AM · 1 मिनेट पढाइ

पोखरा–जोमसोम उडान भदौसम्म बन्द

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार ३० गते । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाईसेवा तीन महिनाका लागि बन्द गरिएको छ ।