SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले स्याङ्जामा जनजीवन प्रभावित

अर्जुन काफ्लेस्याङ्जा, असार ३० गते । दुई दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौर बगरेमा मङ्गलबार पहिरोले गोठ बगाउँदा तीन चौपाया मरेका छन्।