SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

इलामबाट उपल्लो मुस्ताङमा

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असार ३० गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घिलिङको चरनक्षेत्रमा दैनिक जसो च्याङ्ग्रासँगै भेटिनुहुन्छ भूपाल कोइराला ।