मालढुङ्गा–बेनी सडकका मोटरेबल पुल जीर्ण, जोखिम बढ्यो
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार ३० गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडकखण्डमा रहेका मोटरेबल पुलहरू जीर्ण बनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
