SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन

अमरराज नहर्कीतनहुँ, असार ३० गते । लगातारको वर्षापछि खसेको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एक घण्टापछि एकातर्फी सञ्चालनमा आएको छ ।