SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ परिवार प्रभावित

मध्यविन्दु (नवलपरासी), असार ३० गते । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् ।