SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित

मध्यविन्दु (नवलपरासी) / लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् ।