SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर, असार ३० गते । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।