शिलाजितबाट लाखौँ आम्दानी
सिँजा समाचारदाता सिँजा (जुम्ला), असार ३० गते । जुम्ला चन्दननाथ नगरपालिका–३, शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायतले शिलाजित बेचेर बर्सेनि लाखौँ रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
