आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
जनार्जन खत्रीसर्लाही, असार ३० गते । चार दिनअघि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
