लुम्बिनीका स्वास्थ्यमन्त्रीद्वारा गुल्मी अस्पतालको निरीक्षण
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार ३० गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले गुल्मी अस्पतालको सेवा प्रवाह र निर्माणाधीन नयाँ भवनको निरीक्षण गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
