SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

लाम्पाटाको खोलामा संयुक्त सुरक्षा बेस क्याम्पद्वारा काठे साँघु निर्माण

हुम्ला, असार ३० गते । सीमा विवादपछि केही समयअघि बाजुरा र हुम्लाको सिमाना लाम्पाटामा स्थापना गरिएको संयुक्त सुरक्षा बेस क्याम्पका सुरक्षाकर्मीले काठे साँघु निर्माण गरेका छन्।