SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

ग्रामीण सडकमा कष्टकर यात्रा

वासुलिङ समाचारदातावासुलिङ (बैतडी), असार ३० गते । वर्षायाम सुरु भएसँगै बैतडीका अधिकांश ग्रामीण सडक जीर्ण बनेपछि सर्वसाधारणको दैनिक आवतजावत कष्टकर बनेको छ ।