SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

पहिरोले पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्ड अवरुद्ध

अमरराज नहर्कीतनहुँ, असार ३० गते । लगातारको वर्षापछि खसेको पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड मङ्गलबार बिहानदेखि अवरुद्ध भएको छ ।