SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार ३० गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकी क्षेत्रमा दर्जनौँ छाडा पशुचौपाया छोडिएका छन् ।